Posts

Showing posts from April, 2019

"अलि-अलि पिलाउँदै"गितको छाँयांकन सम्पन्न(भिडियो सहित)

Image
गायक नवकृष्ण पन्चकोटीको "अलि-अलि पिलाउँदै"वोल गितको म्यूजिक भिडियो अाज कालिकास्थान र नक्शाल स्थित बालमन्दिरमा छाँयांकन गरिएको छ।भिडियोमा मोडलद्वय मनोज ओली,रत्न डंगोल,जुना सुन्दास र सोमीयाले बेजोड अभिनय गरेका छन। उत्सव दाहालको छाँयांकन रहेको उक्त भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन।भिडियोलाई नव बर्षको शुरूवातमा रिलिज गरिने छ। शुटिङ रिपोर्ट हेर्न लिंक खोल्नुहोस। https://youtu.be/v9xgOnjBvkk