"अलि-अलि पिलाउँदै"गितको छाँयांकन सम्पन्न(भिडियो सहित)


गायक नवकृष्ण पन्चकोटीको "अलि-अलि पिलाउँदै"वोल गितको म्यूजिक भिडियो अाज कालिकास्थान र नक्शाल स्थित बालमन्दिरमा छाँयांकन गरिएको छ।भिडियोमा मोडलद्वय मनोज ओली,रत्न डंगोल,जुना सुन्दास र सोमीयाले बेजोड अभिनय गरेका छन।
उत्सव दाहालको छाँयांकन रहेको उक्त भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन।भिडियोलाई नव बर्षको शुरूवातमा रिलिज गरिने छ।
शुटिङ रिपोर्ट हेर्न लिंक खोल्नुहोस।

https://youtu.be/v9xgOnjBvkk

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।