गायिका ममता गुरुङ पुष्पल खड्कालाई "बाधन बाध मलाई"भन्दै आइन।

लण्डनमा रहेका नव गायिका ममता गुरुइ०को पहिलो संगीतिक एल्बमले चर्चा बटुल्दै छन् । ममताको पहिलो सांगीतिक सन्तान उक्त गीती संग्रह गत अप्रिलमा नेपालमा विमोचन गरिएको थियो भने बेलायतमा समेत एक समारोहबीच लोकार्पण गरिएको छ।
एल्बमसंगै सोही एल्बमका बाँधन बाँधनु बोलको गीतको म्युजिक भिडीयो पनि सार्वजनिक गरिएको छ। जुन गीतले दर्शक र स्रोतामाझ लोप्रियता कमाउदै गरेको गायिको दावी छ ।
एल्बममा ५ वटा गीतहरु समावेश छन्। गायिका स्वमय ममता गुरुंग सहित शशी थापा सुब्बा, काली प्रसाद बास्कोटा र केबी गुरुंगको रचनालाई तारा प्रकाश लिम्बु, काली प्रसाद बास्कोटा, सुरेश मानन्धर, ईन्द्र आरपी र दावा गुरुइ०को संगीतले सिंगारीएको छ।
स्मुल र कभर गीतहरुबाट चर्चामा आएकी ममताको यो डेब्यू एल्बम हो।चितवन निवासी उनी हाल बेलायत बस्दै आएकी छिन्।
भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्। 
"मायाको खेल"को भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।