गायक अशोक तामाङ् को नयाँ "मै बिदेश जादा" गीतको म्युजिक भिडियो सार्वजनिक।

गायक अशोक तामाङ् को नयाँ "मै बिदेश जादा"बोल को गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ।बिशेष गरेर नेपाली युवाहरु आफ्नो गाउ घर छोडेर बिदेश गएका हरुलाई तार्गेट गरी तयार गरिएको यो गीत र म्युजिक भिडियो साचैनै उत्कृष्ट बनाएका छन युवा निर्देशक सागर तामाङ् लामाले।युव राज वाइवाको शब्द र बिक्रम थापाको संगीत मा तयार भएको उक्त गीतलाई अशोक तामाङ् स्वयमले संगीत सन्योजन गरेका छ।
काठमाडौं को फर्पिङ र बौध्ध जोरपाटी आशपाशको क्षेत्रमा छायान्कन गरिएको उक्त भिडियोमा तामाङ् समुदायका चलचित्र हरुका चर्चित कलाकार द्वय सुस्मा,अर्जुन र लाल मानको अभिनय हेर्न र देख्न पाईने छ। भिडियोमा सागर लामा र प्रकाशको छायान्कन रहेको छ भने सम्पादन तथा निर्देशन सागर तामाङ् लामाले गरेका छन।भिडियो सागर मुवी क्रिएसन ले तयार गरेको हो।
भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।  

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।