काठमाडौंमा आज दिउसै आन्दोलन जुलुस :स्वदेशमै काम गरेर खान देउ सरकार भन्दै जनता सडकमा उत्रिए।


काठमाडौंमा आज दिउसै आन्दोलन जुलुस :स्वदेशमै काम गरेर खान देउ सरकार भन्दै जनता सडकमा उत्रिए।

काठमाडौंमा आज दिउसै आन्दोलन जुलुस :स्वदेशमै काम गरेर खान देउ सरकार भन्दै जनता सडकमा उत्रिए।
रोजगारी सम्रिद्दी र राष्ट्रियता को नारा बोकेर आज दिउसै काठमाडौं को पुतलिसडक बागबजार रत्नपार्क लगायतका क्षेत्रमा राष्ट्रबादी नेपाल को आयोजनामा आजको आवश्यकता राष्ट्रबादिको हातमा सत्ता भन्दै स्वदेशमै काम गरेर खान देउ,युवा बेच्न पाइन्दै जस्ता नारा हरु लगाएर ठुलो भिड को जुलुस शहित र्याली निकालेको थियो।      

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।