दिपक लिम्बु र श्रेया सोताङको म्युजिक भिडियोमा मोडल"हेमराज अन्छाङ्बो र सुस्माको रोमान्स।

>
पछील्लो समय नेपाली गीत हरुको म्युजिक भिडियो छायान्कन धेरै जसो बिदेश तिर हुने गरेको छ।अझ हङ्कन्,दुबै,युके,युरोप र अमेरिका ज्यादातर बन्ने क्रम बडदो छ।यसै क्रममा केही हप्ता अगाडि गायक दिपक लिम्बु र गायिका स्रेया सोताङ को सुमधुर आवाजले सजिएको‘सिरु खाश’शिर्शक गीत को म्युजिक भिडियो सार्वजनिक भएको छ।उक्त गीत को  भिडियो हङ्कङ मै छायान्कन गरिएको छ।
उक्त गीतमा शब्द मिना सिंघकको रहेको छ भने लोकप्रिय संगीतकार राजु सिंहको संगीत रहेको छ। भिडियोमा हेमराज अन्छङ्बो र सुस्मा लिम्बूको अभिनिय हेर्न सकिन्छ।भिडियोमा कलाकारद्वयले तेह्रथुमे ढाका बुटिकले तयार गरेको ढाका पहिरनहरु लगाएका छन। विक्रम गुरुङको छायान्कन रहेको यस् भिडियोलाई चर्चित सम्पादक निशान घिमिरेले सम्पादन गरेका छन। निर्देशन युगल पोमोको रहेको छ।  भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।