गायक यदु राइको "मन को गहिराइमा"गीतको म्युजिक भिडियो हेर्नुहोस्।


गायक यदु राइ लकान्द्रीको नयाँ गीत"मन को गहिराइमा" बोल रहेको गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ। इन्दिरा प्रयास को शब्द रहेको उक्त गीत लाई रमेश सङ्रौलाले संगीत गरेका छन भने संगीत सन्योजन राजु कारीको रहेकोछ।
रविन शंकरले कोरियोग्राफी गरेको भिडियो लाई अहिले ब्यस्त हुँदै गरेका क्यामरा मेन मुकेश हुमागाइले खिछेका छन भने प्रदिप दाहालले सम्पादन गरेका हुन।भिडियो मा दिपक चाम्लिङ,सरला थापा,एलिपज्,अजय र एलेक्स को डान्स तथा अभिनय हेर्न पाइन्छ।
भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।



Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।