प्रेम गीत-२ कि नायिका अश्लेशाको नाच्दा नाच्दै अन्डर वेयर देखिएपछी समाचार यसरी भाईरल भयो।भिडियो सहित् हेर्नुहोस्।

यती बेला,प्रेम गीत २ कि नायिका ,अश्लेशा शाही ठकुरी ,वार्ड्रोब माल फङ्सन्को सिकार भएकी छिन्। चलचित्र प्रेम गीत २ को,अल नेपाल पब्लिसिटीको  लागि कुदिरहेको टिमले गत आइत बार नेपाल गन्जको राम लीला मैदानमा एक कार्यक्रमको आयोजना गरेको थियो। सोही कार्यक्रममा प्रेम गीत २ को नायक प्रदिप खड्का सँग डान्स गर्ने क्रममा नायिका अश्लेशा वार्ड्रोब माल फङ्सन् को सिकार भएकी हुन।यो कुरा अहिले नेपाली  मिडिया लगायत सामाजिक सन्जाल भरी भाईरल भएको छ।हुनत बलिवूड जस्तै कलिवूडमा पनि आफ्नो चलचित्र रिलिजको समयमा नायक नायिकाहरुले बिभिन्न पब्लिसिटी स्टन्ट हरु नगरेका हैनन तर यस् पटक नायिका अश्लेशाको भाईरल मय उक्त समाचारले होस् हवसनै उडेको कुरा जानकारीमा आएको छ्।

उक्त कार्यक्रममा सहभागि दर्शकहरुको अनुसार अश्लेशाले डान्स गर्ने समयमा भित्री बस्त्र नलगाएको आरोप छ तर यो कुरालाई अश्लेशा ठाडै इन्कार गर्छिन। आफुले डान्स गर्दा वन पिस छोटो कपडा लगाएको मात्र हैन भित्री बस्त्र पनि लगाएको हो तर त्यहाको एक लोकल पत्रकारले लो एङगल बाट तस्बिर क्याप्चर गरेर न्युज लेखी यो सामान्य कुरालाई ठुलो इस्सु बनाइदियो।ठुल ठुला पत्रकारहरु समेतले उनको अश्लील तस्बिर र हेड्लाइन राखेर बास्तबिकता भन्दा पर गै यथार्थलाई नबुझिकन न्युज लेखेकोमा आफुलाई आपत्ति रहेको कुरा अश्लेशाले बताएकि छिन्।गलत मान्छे बाटै हुन्छ र बिस्तारै सिकिन्दै जाने कुरा हो,काम गर्ने क्रममा कहिले काही अन्जानमा वार्ड्रोब माल फङ्सन् हुन सक्छन तर त्यो इन्टेन्सनल्ली भएको हैन उनी भन्छन। अश्लेशाले डान्स कर्दा उक्त कुरा जानेर गरिन या अन्जानमै गरिन त्यो त उनैलाई थाहा होला। जेहोस् चलचित्र प्रेम गीत २ लाईभने यो कुराले भरपुर पब्लिसिटी गरेको छ।यती बेला चलचित्र प्रेम गीत २ को युनिट चितवन आएर आफ्नो कार्यक्रम सफलताको साथ गरिसकेको छ।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।