लोकप्रिय गायिका मेलिना राइको नयाँ"तिमिले टेक्ने"गीतको म्युजिक भिडियो सार्वजनिक।

उजन नेम्बाङ,काठमाडौं।
लोकप्रिय गायिका मेलिना राइको नयाँ"तिमिले टेक्ने"बोल रहेको गीतको म्युजिक भिडियो भर्खरै यु ट्युब मार्फत सार्वजनिक भएको छ। राम रेप्चोक राइको शब्द रहेको उक्त गीत लाइ बिनोद खम्बुले संगीत गरेका छन। उक्त गीत को म्युजिक भिडियोलाई झापा वरपरको क्षेत्रमा छायान्कन गरेर तयार गरिएको छ।
भिडियोमा मोडल ब्रिक्ष्या एङ्लो र साथीहरुको अभिनय तथा न्रित्य हेर्न पाईन्छ। गोबिन्द प्रभात को निर्देशन मा बनेको यस् भिडियोमा छायान्कन बिक्रम डि सि ले गरेका छन भने सम्पादन राजेन्द्र पाण्डेको रहेको छ।
भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस्।


मायाको खेल"गीत को भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।