बिराटनगर बिमानस्थल डुबानमा : बिद्युत , खानेपानी र टेलीफाेनका सेवा ठप्प


शुक्रबार रातीदेखी परेकाे मुसलधारै बर्षाका कारण पूृर्वका अधिकांस जिल्लाहरू डुबानमा परेका छन । यसै बिच माेरङकाे बिराटनगर महानगरपालीकाका अधिकांस भुभागहरू बाढीका कारण जलमग्न बनेका छन । पर्यटकहरूकाे अाकर्षक बिन्दु बिराटनगर बिमानस्थल पनि बाढीका कारण डुबानमा परेकाे छ । डुबानकै कारण शनिबार बिहानैदेखी कुनै अान्तरीक उडानहरू हुन सकेकाे छैन । त्यसैगरी बाढीले बिद्युत लगायत टेलिकम र खानेपानीमा समेत क्षती पूर्याएकाे कारण सबै सेवा ठप्प बनेकाे छ ।
नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।