सम्बन्ध टुट्यो भन्छौ"गीतको म्युजिक भिडियो चर्चित बन्दै।आशिश पुरुषको अभिनय भिडियोमा ।


उजन नेम्बाङ।काठमान्डौ । रहर र कला प्रतिको लगाब लाई कही गए पनि छोड्न सकिन्दैन भन्ने कुरा मोडलद्वय आशिश पुरुषले पुश्टी गरिदिएका छन। एक दशक देखी दुबाइमा बसोबास गर्दै आइरहेका आशिषले दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन भने दुबइ मा सम्पन्न भएको अनगन्ती कार्यक्रममा उद्घोषणा समेत गरिसकेका छन् । गीत लेखनमा अब्बल आशिषले फिचर फिल्म शुश्रीको टाइटल सङ लगायत अन्य थुप्रै गीत लेखेका छन् । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास)का आइसीसी सदस्य आशिष प्रवासी अनलाईन डटकममा टक शो चलाउंछन् यती मात्रै नभै आशिस डिसी नेपालका लाईभ प्रस्तोता पनि हुन। लोकप्रिय गायक नरेन्द्र प्यासिको कर्ण प्रिय स्वरमा सजिएको सम्बन्ध छुट्यो भन्छ्यौ तिमी"गीतको म्युजिक भिडियो भर्खरै मात्र सामाजिक सन्जाल यु-ट्युब मार्फत सार्वजनिक भनेको छ। जस्मा आशिश पुरुष र उशा को जोरदार अभिनय रहेको छ। जिबन रिजाल को छायान्कन रहेको उक्त भिडियोलाई अर्जुन अधिकारिले निर्देशन गरेका छन भन निशान घिमिरेको सम्पादन रहेको उक्त गीतका रचनाकार समेत् आशिश स्वयमले गरेका छन। संगीत दीपक शर्माले गरेका हुन। भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।
"मायाको खेल किन हुन्छ जाल झेल"को भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।