म्रिगत्रिश्ना फेशन हाउसले तीज कार्यक्रमको आयोजना गर्‍यो।

नेपाली नारीहरूको महान चाड हरितालिका तिज नजिकिन्दै गर्दा यतिबेला गाउँघर,शहर बजार जताततै तिज मनाउनेहरूको जमात देखिन्छ।अझ राजधानी काठमाण्डौमा त झन यो एक प्रकारको फेशन जस्तै भईसकेको छ भन्दा फरक पर्दैन।कुनै पनि संघ,संस्था,समुह हरू मिलेर पार्टि प्यालेश लगायत बिभिन्न स्थानमा तिज कार्यक्रमको आयोजना गरेर भब्य रूपमा मनाउने गरेको पाईन्छ।


यसै क्रममा हिजो शनिबार बिगत एक दशकदेखी फेशन डिजाईनको क्षेत्रमा निरन्तर रूपमा अघि बडीरहेको "मृगतृष्णा फेशन हाउसले" तिज कार्यक्रमको आयोजना गरेको थियो।कार्यक्रमको आयोजनाआफ्नै कार्यालय पानिपोखरी,लाजिम्पाटमा भएको थियो।उक्त कार्यक्रममा मृगतृष्णा फेशन हाउसकी प्रोपाईटर तृष्णा गुरूङ्(फेशन डिजाईनर)ले आफ्ना नजिकका साथीसंगी,मिडीया कर्मी र स्टूडेन्टहरूको साथमा मनाएकी थिईन।
"मायाको खेल"को म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।