गीतकार कुशल सिवाकोटिको सांगीतिक कोशेलि"कुशल"बजारमा।

कुशल सिवाकोटिले आफ्नो पहिलो सांगीतिक कोशेली"कुशल"गीती अल्बम लिएर दर्शक स्रोता माझ आएका छन। जस्लाई तुलसी इन्टरटेन्मेन्टले  बजार ब्यवस्थापना गरेको छ भने ढाकाटोपी नेपाल अफिसियल मिडिया पार्ट्नरको रुपमा रहेको छ।अमेरिकामा बसोबास गर्दै अाइरहेका कुशल सिवाकोटी एक कुशल गीतकार र यस गीती अल्बमका निर्माता समेत हुन।
उनको यस् गीती अल्बममा जम्मा ५ वता गीतहरु समाबेश छन।जस्मा कुशल स्वयमको बाहेक कुमार सिवाकोटी,बबिन्द्र नेम्बाङ्,क्रिश रिजाल,बबिन खनाल लगायतको शब्द रचना छन।सङीत बाबु बोगटी,मणि कमल छेत्री,रोशन लामा र बशन्त सापकोटाले गरेका छन।भने उक्त गीतहरुमा नेपाल का चर्चित गायक शिव पारीयार्,बाबु बोगटि,प्रदीप चुडाल को स्वर सुन्न सकिन्छ। "मायाको खेल"को म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।