सुनिल सिं ठकुरीको क्यानडामा छाँयान्कन गरेको आँखा मुटूको भिडीयो सार्बजनिक।

उजन नेम्बाङ्,काठमाण्डौ।
पप गायक सुनिल सिं ठकुरी एक पछि अर्को लगातार म्यूजिक भिडीयो लिएर दर्शक श्रोता माझ आईरहने गायकमा पर्छन।यसै क्रममा उनको फेरी नयाँ गीत"आँखा मुटू"को म्यूजिक भिडीयो सामाजिक संजाल यू-ट्यूब मार्फत आजै सार्बजनिक गरेका छन।

रूपेश हमालको शब्द तथा बिश्व जित मल्लको संगीत रहेको उक्त  आर एण्ड बि शैलीको गीतलाई क्यानडामा छाँयान्कन गरी तयार गरीएको छ।भिडीयोमा क्यानडा निबासी मोडलद्वय रोशन के शी र अलिशा राज भण्डारीको रमाईलो अभिनयको साथ-साथै क्यानडाको रमणिय स्थानहरू हेर्न सकिन्छ।

श्री कृष्ण फुँयाल र छबि पाण्डेले निर्देशन गरेको यस भिडीयोमा छायान्कन तथा सम्पादन श्री कृष्ण फुँयालको रहेको छ।गायक सुनिल सिं ठकुरीले यस म्यूजिक भिडीयोले अहिलेको दर्शक श्रोताको मन जित्न सकिने आशा रहेको हामीलाई बताए।
भिडीयो हेर्न तलको लिंक खोल्नुहोस।


"सुपर हित नेपाली गीतको म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।
<"

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।