श्रद्दा शाह ठकुरी मोडलिङ् मा अगाडि बड्दै।


उजन नेम्बाङ,काठमान्डौ। नेपाली कलाकारिता र गीत संगीतमा मोह राख्ने र आफ्नो करिएर बनाउन चाहने हरुको संख्यामा कमि छैन बढी नै रहेको छ । अन्य पेशामा लागि रहेकाहरु लाई पनि मोडलिङ्ले तान्ने गरेको छ यस्तैमा एक नाम हो श्रद्दा शाह ठकुरी।उनले केही बर्ष अगाडि देखी मोडलिङ् क्षेत्रमा पाइला टेकेकि छिन।केही आधुनिक गीत हरु र पछील्लो समयका युवा गायक उजन नेम्बाङ्को"तिम्रो याद अझै आउछ"बोलको गीतको म्युजिक भिडियोमा श्रद्दाले जिबन्त अभिनय गरेकी छिन्।भिडियो दर्शकश्रोताले मन पराइ रहेका छन् र राम्रो रेस्पोन्स पनि आइ रहेको उनले बताइन् । पप प्याटर्नको "तिम्रो याद अझै आउछ"बोलको गीतको भिडियो दर्शकश्रोताले मन पराइ रहेका छन् र राम्रो रेस्पोन्स पनि आइ रहेको उनले बताइन्।मोडलिङ उनको सौख भएको कुरा हामीसङको भेट मा बताइन्।चाडैनै श्रद्दाले फेरी उजन नेम्बाङ्को अर्को नयाँ म्युजिक भिडियो मा काम गर्ने कुराको पनि उनले जानकारी दीइन। उनको म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्। "मायाको खेल"को म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।