उत्कृस्ट कपडाहरु ५ सयमा नै २ पिस। राजाधानीकै नमुना पसल।

तपाईंले एउटा जिन्सको पाइन्ट किन्नु पर्‍यो भने कति मूल्यसम्म तिर्नुहुन्छ? तपाईंले सहजै मूल्यको अन्दाज गर्न सक्नुहुन्न, बरु पाइन्टको गुणस्तर, ब्राण्ड र किन्ने ठाउँसम्मलाई सम्झिनुहुन्छ।जति सम्झिए पनि, मूल्यको अनुमान गरेता पनि पाँच सयमै २ पिस पसलबाटै जिन्सको पाइन्ट किन्न पाइएला भन्ने कल्पना गर्नुहुने छैन। तर, राजधानीमा यस्तो पसल सञ्चालनमा आएको छ, जहाँ हरेक कपडा ५०० मा नै २ पिस पाइन्छ। काठमाडौंको नया बानेश्वोर,संखामुल पाटन जाने पिल नजिकै खुलेको “रहिना फेन्सी स्टोर’ नामको पसलबाट यस्तो सुविधा लिन सकिन्छ।पसलमा बालबच्चा, युवा, वयस्कदेखि प्रौढसम्मले लगाउने अधिकांश तयारी कपडा उपलब्ध छन्। पसलमा महिला पुरुष दुवैका लागि विभिन्न डिजाइनका टिसर्ट, सर्ट, हाफ­पाइन्ट, पाइन्ट, ट्राउजर, कुर्ता, विन्ड्चिटरदेखि रेनकोटसम्म बेच्न राखिएको छ। किन यति सस्तो मूल्यमा सामान बेच्नुभएको भन्ने प्रश्नमा पसलकी सञ्चालक रहिना देवकोटा भन्छिन,मेरो नेपालमा भित्रिने देशहरुका डिलरसंग डाइरेक सम्बन्ध भएका ले गर्दा मेरो पसल सम्म आउदा अरुले तेती नाफा खान पाउदैनन त्यै भएर सस्तो परेको हो | उनले थपिन्,बाहिर बाट सामान ल्याउदा धेरै सस्तो पर्छ तर नेपाल भित्रिए संगै दलालहरुले धेरै कमिसन् खाइदिने ले गर्दा कस्टमर मर्कामा पर्ने गर्छन् | मेरो मुख्य उदेस्य भनेकै कस्टमर र म सेलर दुवै लाइ नै नाफा होस् | सुपरहिट नेपाली गीतको भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।