गायक पदम राईको ‘तिमिलाई देखेपछि’गीतको भिडियो सार्वजनिक ।


काठमाडौँ : पूर्वेली युवा गायक पदम राईको ‘तिमिलाई देखेपछि’ बोलको गीतको बुधबारबाट सार्वजनिक गरिएको छ । युट्युव मार्फत सार्वजनिक गरिएको उक्त भिडियोले चर्चा बटुल्दै छ । विनोद खम्बुको संगीत रहेको गीतमा निर्मला बिकको शब्द रहेको छ । सार्वजनिक यस गीतलाई दर्शक, श्रोताले मनपराई दिनुहुने कुरामा गायक पदम राई आशावादी छन् । लोक आधुनिक भाकाको गीत ‘तिमिलाई देखेपछि’को भिडियो बिशाल राईले खिचेका हुन् । दर्जनौ चर्चित गीत श्रोता माझ पस्किसकेका गायक राई आफ्नो गायकीलाई अझ सशक्त रुपमा अगाडी बढाउने सोचमा छन् । (भिडियो हेर्नुहोस् ) "मायाको खेल"को म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।