उत्तम जङ लिम्बुको संगीतमा मेलिना राईको स्वर अलिशा राईको डान्स।भिडियो सहित हेर्नुहोस्।

गायक उत्तम जङ लिम्बु(लावती)पछिल्लो समय संगीत गर्नमा निकै ब्यस्त हुँदै गैरहेका छन।गायनको साथ साथै संगीतकार को रुपमा पनि उत्तमले धेरै गीतहरुको सिर्जना गरिसकेका छन भने उनले गरेको संगीतमा धेरै चर्चित गायक गायिकाहरुले स्वर दिसकेका छन।उत्तम जङ लिम्बुको संगीत रहेको नयाँ गीत"गाउ कि गोरी"शिर्शक गीतको म्युजिक भिडियो भर्खर मात्र सामाजिक सन्जाल यु-ट्युब लगायत बिभिन्न टेलिभिजन च्यानल मार्फत सार्वजनिक भएको छ। माया गरेको शब्द रचना रहेको उक्त गीतलाई अहिलेकी चर्चित गायिका मेलिना राइले गाएकी छिन भने संगीत सन्योजन शाहस शाक्यले गरेका छन।
"गाउकी गोरी"गीत को भिडियो निर्देशन चलचित्र न्रित्य निर्देशक कमल राईले गरेका छन।भिडियो मा चुलबुले मोडेल अलिशा राइको आकर्शक न्रित्य र अभिनय हेर्न सकिन्छ।सौरव लामाको छायान्कन रहेको उक्त भिडियो मा सुप्रिम पराजुलिको सम्पादन रहेको छ।
भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।



मायाको खेल को भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।