दशै तिहारको म्युजिक भिडियोमा बाबु बोगटी र दिपा भट्टराईको डान्स।

उजन नेम्बाङ,काठमान्डौ।
नेपाहरुको महान चाड दशै र तिहार यती बेला प्रत्येक नेपाली हरुको घर-दैलोमा आएको छ।यही चाड पर्ब लाई समेटेर यतिबेला अमेरिकामा बसोबास गर्दै आएका नेपाली कलाकारहरुले दशै तिहार गीतलाई म्युजिक भिडियो बनाएर सामाजिक सन्जाल यु-ट्युब र बिभिन्न टेलिभिजन च्यानल मार्फत सार्वजनिक गरेका छन।गायक प्रबिण दियालीको स्वर रहेको उक्त दशै तिहार गीतमा शब्द रचना अगोम गुरुङको रहेको छ,टिका भण्डारीले संगीत गरेका छन भने कुमार थापाले संगीत सन्योजन गरेका हुन।
भिडियोमा चर्चित गायक तथा नायक बाबु बोगटी र दिपा भट्टराई लगायत अन्य कलाकारहरुको न्रित्य र अभिनय हेर्न सकिन्छ भने भने गोमा लकान्द्रिले कोरियोग्राफी गरेकी छिन्।भिडियो लाई दिनेश शंकरले निर्देशन गरेका छन।गोविन घिमिरेको छायान्कन तथा सम्पादन रहेको यस् भिडियोमा सुमन विश्वले ड्रोन पाइलट को रुपमा काम गरेका छन भने केजे विश्वले शहायक निर्देशक भएर आफ्नो कला देखाएका छन।
भिडियो हेर्न लिन्क खोल्नुहोस्। मायाको खेलको म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।