गायक करन राइको म्युजिक भिडियो"शायद थिएन"।

गायक तथा म्युजिक भिडियो नेर्देशक फराज अर्पणले निर्देशन गरेको"शायद थिएन"शिर्शक गीतको म्युजिक भिडियो यतिबेला हाई लाइट म्युजिक कम्पनी को यु-ट्युब मार्फत सार्वजनिक भएको छ।गायक करण राइको शब्द,सङीतमा रहेको उक्त गीतको संगीत सन्योजन बिजेश्वर तन्डुकारले गरेका छन भने राजेश्वर तन्डुकारले रेकर्डिस्टको रुपमा काम गरेका छन।
केही फरक धारको म्युजिक भिडियो बनाउन रुचाउने फराजले यो भिडियोमा पनी एक निर्दोश केटी बलात्कारको शिकार भए पछी आफ्नो स्मरण शक्ति गुमाए पछी को पिडा लाई भिडियो मा कलात्मक रुपले प्रस्तुत गराएका छन।भिडियोमा छायान्कन सम्पादन समेत फराज अर्पणकै रहेको छ भने सुशिल न्यौपानेले कलरिङ्ग गरेका छन। भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।



 मायाको खेलको भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।
 

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।