"जब तिमीलाई"गायक भबिन लिम्बुको म्युजिक भिडियोमा क्रिस्टिना थापा र दिपेश श्रेष्ठको रोमान्स।


उजन नेम्बाङ,काठमाण्डौ। हङकङमा कार्यरत गायक भबिन लिम्बूको"जब तिमीलाई"शिर्षक गीतको म्यूजिक भिडीयो सामाजिक संजाल यू-ट्यूब मार्फत सार्बजनिक भएको छ।कृष्ण लिम्बूको शब्द,संगीतमा तयार भएको गीतलाई दिनेश श्रेष्टले संगीत संयोजन गरेका छन ।गायक भबिन कुशल कबि र सामाज सेवक पनि हुन।उनीद्वारा रचनाबद्द कबिता संग्रह"हङ्कङ चश्मीश"र "छाँया"पहिलेनै सार्बजनिक भईसकेको छ। र प्रबिनले निर्देशन गरेको उक्त भिडीयोमा मोडलद्वय दिपेश श्रेष्ट र कृष्टिना थापाको अभिनय हेर्न पाईन्छ।भिडीयोमा धाना योन्जन तामाङको छाँयाकन तथा माधब बेलबासेको सम्पादन रहेको छ।भिडीयोलाई सङ्स नेपालले आफ्नो यू-ट्यूब मार्फत सार्बजनिक गरेको छ। भिडीयो हेर्न तलको लिंक खोल्नुहोस।


नेपाली गीतको भिडीयो हेर्न तलको लिंक खोल्नुहोस।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।