नेपाल आईडलकि प्रमिला राईको पहिलो गित'' कान्छा हौ "युट्युबमा सार्बजनिक।

उजन नेम्बाङ,काठमाण्डौ।
नेपाल आईडलकि उत्कृष्ट सातमा पर्न सफल प्रमिला राईको पहिलो गित '' कान्छा हौ " युट्युबमा सार्बजनिक भएको छ। थोरै समय मा नै युट्युबमा धेरै ले रुचाइएको र धेरै नै हेरिरहेको छ। उक्त गित को लेखन र संगित नेपाली ताराका बिजेता प्रताप लामा ले गरेका छन।

कान्छा हौ गितको भिडियोमा भद्रगोलकि अभिनेत्री रक्षा श्रेष्ठ अनि हिमालयन रोडिजका प्रतिस्पर्धि सुदित श्रेष्ठले अभिनय गरेका छन् । उक्त भिडियोलाई पसाङ योन्जन लामाले निर्देशन र सन्तोस राजबाहकले नृत्य निर्देशन गरेका छन भने छायांकनमा ग्यानेन्द्र शर्माले साथ दिएका छन।


अहिले नेपाली संगित प्रेमिहरुको माझमा '' कान्छा हौ " गितको धेरै नै प्रशंसा भएको पाइएको छ। गायिका प्रमिला राई नेपाल आइडल बाट बाहिरिए पछि विभिन्न गितको रेकर्डिङ र विभिन्न देश बिदेशको संगितिक कार्यक्रमहरुमा ब्यस्त भईरहेकी छिन। उनको यो पहिलो गित भएको र यो गित दर्शक श्रोताहरुले धेरै मन पराईदिने आशा गरेको गायिका प्रमिला राई ले बताईन। भिडियो हेर्न लिन्क खोल्नुहोस्।




 मायाको खेल"को म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।
 

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।