गायक"टुन्ना बेल थापाको"जे छ गर तिमी"।

उजन नेम्बाङ,काठमाण्डौ। नव गायक"टुन्ना बेल थापाको"जे छ गर तिमी"नामक एल्बममा समाबेश"बुझ्नेलाई"शिर्षक गीतको लिरिकल्ली म्यूजिक भिडीयो सामाजिक संजाल यू-ट्यूब मार्फत सार्बजनिक भएको छ।टुन्ना बेल थापाको शब्द,संगीतमा तयार भएको गीतलाई टुन्ना बेल थापा स्वयमले संगीत संयोजन गरेका छन।भिडीयोलाई टुन्ना बेल थापा स्वयमले आफ्नो यू-ट्यूब मार्फत सार्बजनिक गरेको छ। भिडीयो हेर्न तलको लिंक खोल्नुहोस।

  नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

 

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।