२० वर्षीया ऋचाले पहिले नै गरेकी थिइन् आत्महत्याको प्रयास!


काठमाडौँ,
२०७४ कात्तिक ०९ बिहीवार । विर्तामोडकी २० वर्षीया ऋचा सेढाइ गत आइतवार दिउँसो मृत अवस्थामा भेटिए तर अझैँ मृत्युको कारण खुल्न सकेको छैन। तर, उनको रहस्यमयी आत्महत्यामा जोडिएका केही तथ्य भने फेला परेका छन्।<br>
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतलको अनुसार उनले यसअघि पटक पटक आत्महत्या प्रयास गरेकी थिइन । उनले यसअघि पनि औषधि सेवन गरेर सुसाइड गर्न खोजेकी बताए ।
करिब ४ महिनाअगाडि ऋचाले ट्वाइलेटमा प्रयोग हुने विषादी सेवन गरेकी थिइन्। त्यसबेला उनलाई परिवारले विर्तामोडको एक अस्पतालमा उपचार गराएका थिए। परिवार तथा उनलाई उपचार गर्ने चिकित्सकले उनले औषधि सेवन गरेको प्रहरी समक्ष स्वीकारेका छन्।
ऋचाको मोबाइलमा सम्पर्क गरेको फोन डिटेल भने डिलेट गरेको अवस्थामा भेटिएको थियो। डिएसपी राजकुमार सिलवालले उनको कल डिटेल निकालेर अनुसन्धान अगाडि बढाएको बताए। ऋचा आफ्नो भविष्य ग्याल्मर क्षेत्रमा बनाउने सोचमा थिन्। उनले केही क्षेत्रीयस्तर सौन्दर्य प्रतियोगितामा सहभागी भएकी थिइन।

नेपाली म्यूजिक भिडीयो हेर्न तलको लिंक खोल्नुहोस।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।