यसकारण २५ बर्षको उमेरमा काजोलले गरेकी थिईन् अजय देवगनसँग बिवाह

‘बाजिगर’, ‘प्यार किया तो डरना क्या’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’ जस्ता सुपरहिट फिल्मकी नायिका आज ४३ बर्षकी भएकी छिन् । ५ अगस्ट १९७४ मा जन्मिएकी काजोलले १९९९ मा अजय देवगनसँग बिवाह गरेकी हुन् । त्यो बेलामा काजोलको उमेर २५ बर्षको मात्र थियो र उनको करिअर पनि भर्खर उकालो लाग्ने क्रममै थियो । यस्तो अवस्थामा उनले ‘बाजिगर’, ‘प्यार किया तो डरना क्या’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’ जस्ता सुपरहिट फिल्मकी नायिका आज ४३ बर्षकी भएकी छिन् । ५ अगस्ट १९७४ मा जन्मिएकी काजोलले १९९९ मा अजय देवगनसँग बिवाह गरेकी हुन् ।

त्यो बेलामा काजोलको उमेर २५ बर्षको मात्र थियो र उनको करिअर पनि भर्खर उकालो लाग्ने क्रममै थियो । यस्तो अवस्थामा उनले बिवाहको फैसला किन लिईन् ? यसको उत्तर उनले १७ बर्षपछि एक अन्तर्वार्तामा दिएकी थिईन् ।

उनी जीन्दगी र करिअरमा बिश्राम चाहन्छिन् यसकारण उनले बिवाहको फैसला लिएकी हुन् । उनी भन्छिन्, ‘मैले काम गरेको लगभग ९ बर्ष भएको थियो । हरेक बर्ष ४–५ वटा फिल्महरु आईरहेको थियो । मसँग सबै कराहरु थियो ।

पैसा, सफलता,र सबैकुरा तर मेरो आफ्नै लागि समय थिएन । त्यसैले मैले आफ्नो लागि समय निकाल्नको लागि त्यो समयमा बिवाह गरेँ । मैले त्यहि समयमा निर्णय गरेको थिएँ कि म बिवाह गर्छु र बर्षमा एउटा मात्र फिल्म गर्छु ।’के टि एम च्याट बक्सबाट साभार।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।