के जादु गर्‍यौ भन्दै आए गायक तारा लक्सम लिम्बु भिडियो सहित।

उजन नेम्बाङ्,काठमान्डौ। 
गायक तारा लक्सम लिम्बुको नयाँ "के जादु गर्‍यौ भन तिमीले"शिर्शक गीतको म्युजिक भिडियो केही दिन अगाडि मात्र सामाजिक सन्जाल यु-ट्युब लगायत बिभिन्न तेलिभिजन च्यानल हरु मार्फत सार्वजनिक भएको छ। आशिश भट्टराइको शब्द रचना तथा जन्म राइको संगीत रहेको उक्त गीतको संगीत सन्योजन उदय राज पौड्यालले गरेका हुन।
जीवन रसाइलीले निर्देशन गरेको उक्त भिडियो मा मोडलद्वय नर मान राइ र रेनुका पौड्यालको उत्कृष्ट अभिनय हेर्न सकिन्छ।भिडियो मा जीवन रसाइली र कशी कडेलको सन्युक्त छायान्कन रहेको छ भने सम्पादन समेत जीवन रसाइली स्वयमले गरेका छन।भिडियोमा बुनु राइको मेक-अप  तथा नर मान राइको कोरियोग्राफी रहेको छ।
भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।