मकालुको बेपत्ता विमान बाजुरामा भेटियो।

मकालु एयरको सम्पर्क्विहीन विमान बाजुरामा भेटिएको छ ।

आज विहान सर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्क्विहीन भएको विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनु भएको छ ।
क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् ।

‘सम्पर्क्विहीन विमानले बाजुराको एक नदी किनारामा आपतकालीन ल्यान्ड गरेको जानकारी आएको महाप्रबन्धक क्षेत्रीले वताउनु भयो । विमानमा रहेका चालक दलका दुवै सदस्य सकुशल रहेका छन् ।
नेपाली म्युजिक भिडियो हेर्न लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।