थोमस थूलुङ राइको‘म सधै तिम्रै हुँ’(भिडियो सहित)।


काठमाडौं। गायन क्षेत्रमा चर्चा कमाएका गायक यमन माझी यतिबेला म्युजिक भिडियो निर्देशन तर्फ लागेका छन । यमन माझीले निर्देशन गरेको ‘म सधै तिम्रै हुँ’ बोलको गीतको म्युजिक भिडियो गुड फ्राइडेको साइत बनाएर सार्वजनिक गरिएको छ । गीतमा थोमस राइको स्वर, रुवेन शाहीको संगीत र टीका चाम्लिङको शब्द सङकलन रहेको छ । गीतको भिडियोमा निरन्तर फिल्म तथा गीतसंगितमा लागिरहेका कलाकार अर्जुन खडकाले अभिनय गरेका छन । खड्काको साथमा प्रमिला माझी देखा परेकी छन । निकै आकर्षक तरिकाले छायाँकन गरिएको उक्त गीतलाई अर्जुन खड्काले सम्पादन गरेका हुन । हेर्नुहोस भिडियोमा।

 

 नेपाली म्युजिक भिडियो हर्न तलको लिन्क खोल्नुहोस्।

 

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।