कमेडिपुर्ण चलचित्र ` पाण्डित बाजेको लौरी´ को टिजर रिलिज…(भिडियो सहित)।



काठमाडौं । चलचित्र ‘पण्डीत बाजेको लौरी’को टिजर रिलिज भएको छ । यहि आउदो श्रावण ४ गतेलाई प्रदर्शन मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको छ । सार्वजनिक यस टिजरमा कमेडीले भरिपुर्ण छ । चलचित्रलाई दिपक वलीले निर्देशन गरेका छ्न । चलचित्रमा प्रविण खतिवडा, मरिस्का पोखरेल, विजय बराल, सन्ध्या केसी, प्रमोद अग्रहरी, अनुपम भण्डारी, लोकेन्द्र लेखक, अृ्जेस रेग्मी लगायत कलाकार लिड अभिनयमा रहेका छन। मित्र डि गुरुङले सम्पादन गरेको यस चलचित्रलाई बिदुर पाण्डेले छायांकन गरेको छ । महेश दवाडीको कथा पटकथा रहेको यस चलचित्रलाई तमनकुमार भण्डारीले निर्माण गरेका छन भने किशोर खड्का सह निर्मातामा रहेका छन् । श्रीकृष्ण बाम मल्ल र अमीत श्रेष्ठको संगीत रहेको यस चलचित्रमा गायिका मिना निरौला र श्रीकृष्ण बाम मल्लको गायन रहेको छ भने चलचित्रमा बिक्रम स्वारको कोरियोग्राफी रहेको छ ।



 नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।


 

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।