‘पण्डित बाजेको लौरी’ पहिलो गीत ‘चोली तुना’ सार्वजनिक (भिडियो)।


काठमान्डौ। साउन ४ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पण्डित बाजेको लौरी’ को गीत भिडियो सार्बजनिक गरिएको छ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ‘चोली तुना’ बोलको गीत सार्वजनिक गरिएको हो । दीपक ओली निर्देशित चलचित्र ‘पण्डित बाजेको सार्बजनिक गीतमा सन्ध्या के.सी सँगै मरिश्का पोखरेल, भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी लगायतका कलाकार फिचर्ड छन् । गीतमा कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत, मिना निरौला र श्रीकृष्णकै स्वर र बिक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।


 नेपाली राष्ट्रिय गीतको म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

 

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।