गायक कमल के क्षेत्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडीयो)


काठमाडौं –गायक कमल के क्षेत्रीले अर्को नयाँ गीत लिएर दर्शक र श्रोता माझ आएका छन् । आज तथा जेठ १७ गते आफ्नो जन्मदिनको अवसर पार्दै कमलले कहाँ पाइन्छ र बोलको गीत सार्वजनिक गरेका छन् । विभोर पोखरेल निर्देशित भिडियोमा मोडल अकेशा विष्ट र कमल के क्षेत्री फिचरिङमा छन् । भिडियोको छायाँकन कलकत्ताको वेष्ट बंगालमा गरिएको हो । अनिल के मानन्धरको छायाँकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

 

 नेपाली म्युजिक भिडियो हेर्नको लागि तलको लिन्क क्लिक गर्नुहोस्।

 

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।