गायक भुवन सुप्तिहाङले पाथिभरामाताको गीत गाए।


उजन नेम्बाङ,काठमान्डौ। गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।उनले उक्त गीत मार्फत नै पुर्वको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पाथीभराबारे बताएका छन् । उक्त गीतले पाथीभरा घुम्न जान प्रेरित गर्छ । ताप्लेजुङको उच्च पहाडी इलाकामा रहेको ‘पाथीभरा देवीको दर्शन गर्दा मनले चिताएको पुग्छ’ भन्ने जनविश्वास छ । त्यस्तैले भुवनले गीतमार्फत पाथीभरा दर्शन गर्न जाँदा मनमा हुने एक किसिमको उत्साह र गरिमालाई दर्साएका छन् । भुवनकै शब्द तथा संगीत रहेको यस गीतको भिडियोको छायांकन पाथीभरातिरै गरिएको छ । त्यसैले उक्त गीत तथा भिडियो हेरिसकेपछि जो–कोहीलाई एकपटक पाथीभरा दर्शन गर्नका लागि उत्साहट गर्छ ।
भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

 

यो पनि हेर्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।