अभय र रेश्माको 'मार्यो मार्यो' मा शंकर बिसी (भिडियो)।


काठमाडौँ। गायक अभय ढुंगेल र गायिका रेश्मा सुनुवारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मार्यो मार्यो’ बोलको गीतमा शब्द र संगीत अभय ढुंगेलको रहेको छ। बाबु प्रधानले संगीत संयोजन गरेको गीतलाई महेश्वर मान राजभण्डारीले मिक्सिङ्ग र मास्टरिङ्ग गरेका छन्।

शंकर बिसीले निर्देशन गरेको भिडियोमा शंकर,कबिता न्यौपाने र नबराज पौडेल फिचर्ड छन्। दुर्गा पौडेलले छायाँकन गरेको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन र कलर संयोजन गरेका छन्। भिडियो आर्टिस्ट नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।



Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।