Posts

Showing posts from August, 2017

उत्कृस्ट कपडाहरु ५ सयमा नै २ पिस। राजाधानीकै नमुना पसल।

Image
तपाईंले एउटा जिन्सको पाइन्ट किन्नु पर्‍यो भने कति मूल्यसम्म तिर्नुहुन्छ? तपाईंले सहजै मूल्यको अन्दाज गर्न सक्नुहुन्न, बरु पाइन्टको गुणस्तर, ब्राण्ड र किन्ने ठाउँसम्मलाई सम्झिनुहुन्छ।जति सम्झिए पनि, मूल्यको अनुमान गरेता पनि पाँच सयमै २ पिस पसलबाटै जिन्सको पाइन्ट किन्न पाइएला भन्ने कल्पना गर्नुहुने छैन। तर, राजधानीमा यस्तो पसल सञ्चालनमा आएको छ, जहाँ हरेक कपडा ५०० मा नै २ पिस पाइन्छ। काठमाडौंको नया बानेश्वोर,संखामुल पाटन जाने पिल नजिकै खुलेको “रहिना फेन्सी स्टोर’ नामको पसलबाट यस्तो सुविधा लिन सकिन्छ।पसलमा बालबच्चा, युवा, वयस्कदेखि प्रौढसम्मले लगाउने अधिकांश तयारी कपडा उपलब्ध छन्। पसलमा महिला पुरुष दुवैका लागि विभिन्न डिजाइनका टिसर्ट, सर्ट, हाफ­पाइन्ट, पाइन्ट, ट्राउजर, कुर्ता, विन्ड्चिटरदेखि रेनकोटसम्म बेच्न राखिएको छ। किन यति सस्तो मूल्यमा सामान बेच्नुभएको भन्ने प्रश्नमा पसलकी सञ्चालक रहिना देवकोटा भन्छिन,मेरो नेपालमा भित्रिने देशहरुका डिलरसंग डाइरेक सम्बन्ध भएका ले गर्दा मेरो पसल सम्म आउदा अरुले तेती नाफा खान पाउदैनन त्यै भएर सस्तो परेको हो | उनले थपिन्,बाहिर बाट सामान ल्याउदा धेरै स

सुनिल सिं ठकुरीको क्यानडामा छाँयान्कन गरेको आँखा मुटूको भिडीयो सार्बजनिक।

Image
उजन नेम्बाङ्,काठमाण्डौ। पप गायक सुनिल सिं ठकुरी एक पछि अर्को लगातार म्यूजिक भिडीयो लिएर दर्शक श्रोता माझ आईरहने गायकमा पर्छन।यसै क्रममा उनको फेरी नयाँ गीत"आँखा मुटू"को म्यूजिक भिडीयो सामाजिक संजाल यू-ट्यूब मार्फत आजै सार्बजनिक गरेका छन। रूपेश हमालको शब्द तथा बिश्व जित मल्लको संगीत रहेको उक्त  आर एण्ड बि शैलीको गीतलाई क्यानडामा छाँयान्कन गरी तयार गरीएको छ।भिडीयोमा क्यानडा निबासी मोडलद्वय रोशन के शी र अलिशा राज भण्डारीको रमाईलो अभिनयको साथ-साथै क्यानडाको रमणिय स्थानहरू हेर्न सकिन्छ। श्री कृष्ण फुँयाल र छबि पाण्डेले निर्देशन गरेको यस भिडीयोमा छायान्कन तथा सम्पादन श्री कृष्ण फुँयालको रहेको छ।गायक सुनिल सिं ठकुरीले यस म्यूजिक भिडीयोले अहिलेको दर्शक श्रोताको मन जित्न सकिने आशा रहेको हामीलाई बताए। भिडीयो हेर्न तलको लिंक खोल्नुहोस। "सुपर हित नेपाली गीतको म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्। <"

गायक पदम राईको ‘तिमिलाई देखेपछि’गीतको भिडियो सार्वजनिक ।

Image
काठमाडौँ : पूर्वेली युवा गायक पदम राईको ‘तिमिलाई देखेपछि’ बोलको गीतको बुधबारबाट सार्वजनिक गरिएको छ । युट्युव मार्फत सार्वजनिक गरिएको उक्त भिडियोले चर्चा बटुल्दै छ । विनोद खम्बुको संगीत रहेको गीतमा निर्मला बिकको शब्द रहेको छ । सार्वजनिक यस गीतलाई दर्शक, श्रोताले मनपराई दिनुहुने कुरामा गायक पदम राई आशावादी छन् । लोक आधुनिक भाकाको गीत ‘तिमिलाई देखेपछि’को भिडियो बिशाल राईले खिचेका हुन् । दर्जनौ चर्चित गीत श्रोता माझ पस्किसकेका गायक राई आफ्नो गायकीलाई अझ सशक्त रुपमा अगाडी बढाउने सोचमा छन् । (भिडियो हेर्नुहोस् ) "मायाको खेल"को म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

मोडेल अनिता लिम्बु यो जिन्दगी भन्दै डान्स गर्दै । अनिता लिम्बु अब गायिका पनि।

Image
उजन नेम्बाङ। काठमाडौं । अन्तर्राष्ट्रिय मोडलिङ प्रतिस्पर्धामा सहभागिता जनाउँदै आएकी मोडेल अनिता लिम्बु गायिका बनेकी छन् । आफ्नै शब्द र स्वरमा अनिताले ‘यो जिन्दगी’ बोलको गीत सार्बजनिक गरेकी छन् । गीतमा आफैंले मोडलिङ गरेर आकर्षक दृश्य समेत दिएकी छन् । चोभार, लाजिम्पाटलगतायका स्थानमा छायाकंन गरिएको गीत आधुनिक-पप फ्लेवरमा तयार भएको छ । नितिन चन्दको छायाकंन तथा निर्देशनमा तयार भएको भिडियोमा अनिताले सोलो नृत्य प्रस्तुत गरेकी छन् । अभिनय र नृत्य मिसिएको भिडियो निकै रोमान्चक र आकर्षक देखिन्छ । रुपेश खड्काले सम्पादन गरेको भिडियोका लागि सरिन पोखरेलले कोरियोग्राफी गरेका छन् । प्रेमिल भावका शब्दहरु समेटिएको गीतमा आफ्नो प्रेमीप्रति समर्पण जस्तो भएको छनक पाइन्छ । अंग्रेजी तथा अफ्रिकन गीतमा समेत मोडलिङ गरिसकेकी लिम्बुले प्रिती आलेको स्वरमा रहेको ‘मन त नेपाली हो’ भन्ने भिडियोमा यसअघि सोलो डान्स प्रस्तुत गरेकी छन् । उनले नेपाल बसाइका क्रममा यी भिडियोहरुमा समय खर्चिएकी हुन् । बेलायत बस्दै आएकी अनिताले एक अफ्रिकन गायकको ‘लेमोन्ट चितेपो’मा समेत मोडलिङ गरिसकेकी छन् । ‘मिस स्पार्कलिङ ब्यूटी सो, युके

नालापानी बन्ने भयो ।

Image
ऐतिहासिक कथामा आधारित चलचित्र नालापानी बन्ने भएको छ । देहरादुन स्थित नालापानी गढीमा भएको अङ्ग्रेज नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका बीर बलभद्र कुवरले लडेको ऐतिहासिक लडाईलाई आधार बनाएर चलचित्र निर्माण हुन लागेको हो । राजधानीमा शुक्रबार पत्रकार भेटघाटगरि चलचित्र बन्ने घोषणा गरिएको हो । नेपालीले गौरवपूर्ण अङ्ग्रेजहरुसँग लडेको युद्ध र नेपालीको बहादुरीताको २०३ वर्ष पहिलाको इतिहासलाई चलचित्रको पर्दामा देखाउँन लागिएको चलचित्रका निर्माता- निर्देशक रिमेश अधिकारीले बताए । ‘हाम्रो गौरवपूर्ण इतिहासलाई भोलिका हाम्रा पिडिहरु माझ जानकारी गराउने उद्देश्यका साथ विश्वमाझ युगौयुगसम्म पनि जिउँदो बनाई राख्ने चलचित्र निर्माणको मुख्य उद्देश्य हो’, अधिकारीले भने । पदमाकुमारी फिल्मस् प्रा.लिको व्यानरबाट निर्माण हुन लागेको यो चलचित्रलाई मनोज शाक्यले निर्माण गर्न लागेका हुन् । पूर्व प्राचार्य रामराज कुवँर (विरबल भद्र कुवँर : ऐतीहासीक पुस्तक)लाई आधार मानेर बनाउन लागेको यो चलचित्रमा अर्जुन जङ्गशाही, नवल खडका, मनोज शाक्य, विशाल श्रेष्ठ, दीपेन्द्र सिं दर्नाल, विकेस श्रेष्ठ, विशाल पहाडी, विष्णु म

गीतकार कुशल सिवाकोटिको सांगीतिक कोशेलि"कुशल"बजारमा।

Image
कुशल सिवाकोटिले आफ्नो पहिलो सांगीतिक कोशेली"कुशल"गीती अल्बम लिएर दर्शक स्रोता माझ आएका छन। जस्लाई तुलसी इन्टरटेन्मेन्टले  बजार ब्यवस्थापना गरेको छ भने ढाकाटोपी नेपाल अफिसियल मिडिया पार्ट्नरको रुपमा रहेको छ।अमेरिकामा बसोबास गर्दै अाइरहेका कुशल सिवाकोटी एक कुशल गीतकार र यस गीती अल्बमका निर्माता समेत हुन। उनको यस् गीती अल्बममा जम्मा ५ वता गीतहरु समाबेश छन।जस्मा कुशल स्वयमको बाहेक कुमार सिवाकोटी,बबिन्द्र नेम्बाङ्,क्रिश रिजाल,बबिन खनाल लगायतको शब्द रचना छन।सङीत बाबु बोगटी,मणि कमल छेत्री,रोशन लामा र बशन्त सापकोटाले गरेका छन।भने उक्त गीतहरुमा नेपाल का चर्चित गायक शिव पारीयार्,बाबु बोगटि,प्रदीप चुडाल को स्वर सुन्न सकिन्छ। "मायाको खेल"को म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

हङ्कङमा आज बिहानै आधिहुरिले गाडीहरु यसरी उडायो।हेर्नुहोस् भिडियो।

Image

म्रिगत्रिश्ना फेशन हाउसले तीज कार्यक्रमको आयोजना गर्‍यो।

Image
नेपाली नारीहरूको महान चाड हरितालिका तिज नजिकिन्दै गर्दा यतिबेला गाउँघर,शहर बजार जताततै तिज मनाउनेहरूको जमात देखिन्छ।अझ राजधानी काठमाण्डौमा त झन यो एक प्रकारको फेशन जस्तै भईसकेको छ भन्दा फरक पर्दैन।कुनै पनि संघ,संस्था,समुह हरू मिलेर पार्टि प्यालेश लगायत बिभिन्न स्थानमा तिज कार्यक्रमको आयोजना गरेर भब्य रूपमा मनाउने गरेको पाईन्छ। यसै क्रममा हिजो शनिबार बिगत एक दशकदेखी फेशन डिजाईनको क्षेत्रमा निरन्तर रूपमा अघि बडीरहेको "मृगतृष्णा फेशन हाउसले" तिज कार्यक्रमको आयोजना गरेको थियो।कार्यक्रमको आयोजनाआफ्नै कार्यालय पानिपोखरी,लाजिम्पाटमा भएको थियो।उक्त कार्यक्रममा मृगतृष्णा फेशन हाउसकी प्रोपाईटर तृष्णा गुरूङ्(फेशन डिजाईनर)ले आफ्ना नजिकका साथीसंगी,मिडीया कर्मी र स्टूडेन्टहरूको साथमा मनाएकी थिईन। "मायाको खेल"को म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

सम्बन्ध टुट्यो भन्छौ"गीतको म्युजिक भिडियो चर्चित बन्दै।आशिश पुरुषको अभिनय भिडियोमा ।

Image
उजन नेम्बाङ।काठमान्डौ । रहर र कला प्रतिको लगाब लाई कही गए पनि छोड्न सकिन्दैन भन्ने कुरा मोडलद्वय आशिश पुरुषले पुश्टी गरिदिएका छन। एक दशक देखी दुबाइमा बसोबास गर्दै आइरहेका आशिषले दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन भने दुबइ मा सम्पन्न भएको अनगन्ती कार्यक्रममा उद्घोषणा समेत गरिसकेका छन् । गीत लेखनमा अब्बल आशिषले फिचर फिल्म शुश्रीको टाइटल सङ लगायत अन्य थुप्रै गीत लेखेका छन् । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास)का आइसीसी सदस्य आशिष प्रवासी अनलाईन डटकममा टक शो चलाउंछन् यती मात्रै नभै आशिस डिसी नेपालका लाईभ प्रस्तोता पनि हुन। लोकप्रिय गायक नरेन्द्र प्यासिको कर्ण प्रिय स्वरमा सजिएको सम्बन्ध छुट्यो भन्छ्यौ तिमी"गीतको म्युजिक भिडियो भर्खरै मात्र सामाजिक सन्जाल यु-ट्युब मार्फत सार्वजनिक भनेको छ। जस्मा आशिश पुरुष र उशा को जोरदार अभिनय रहेको छ। जिबन रिजाल को छायान्कन रहेको उक्त भिडियोलाई अर्जुन अधिकारिले निर्देशन गरेका छन भन निशान घिमिरेको सम्पादन रहेको उक्त गीतका रचनाकार समेत् आशिश स्वयमले गरेका छन। संगीत दीपक शर्माले गरेका हुन। भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

बिराटनगर बिमानस्थल डुबानमा : बिद्युत , खानेपानी र टेलीफाेनका सेवा ठप्प

Image
शुक्रबार रातीदेखी परेकाे मुसलधारै बर्षाका कारण पूृर्वका अधिकांस जिल्लाहरू डुबानमा परेका छन । यसै बिच माेरङकाे बिराटनगर महानगरपालीकाका अधिकांस भुभागहरू बाढीका कारण जलमग्न बनेका छन । पर्यटकहरूकाे अाकर्षक बिन्दु बिराटनगर बिमानस्थल पनि बाढीका कारण डुबानमा परेकाे छ । डुबानकै कारण शनिबार बिहानैदेखी कुनै अान्तरीक उडानहरू हुन सकेकाे छैन । त्यसैगरी बाढीले बिद्युत लगायत टेलिकम र खानेपानीमा समेत क्षती पूर्याएकाे कारण सबै सेवा ठप्प बनेकाे छ । नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस्।

पल शाहको ‘जोनी जेन्टलम्यान’प्रदर्शन मिति सहित पोष्टर सार्वजनिक।

Image
काठमाडौ, २०७४ श्रावण २५ बुधबार । अभिनेता पल शाह अभिनित चलचित्र ‘जोनी जेन्टलम्यान’ भदौ ३० गतेबाट रिलिज हुदैछ । गत जेठ १९ गते प्रदर्शन गर्ने भनिएतापनि पछि यो प्रेम र एक्सनले भरिएको चलचित्रको रिलिज मिति भदौ ३० लाई सारिएको थियो । चलचित्र निर्माणपक्षले नयाँ प्रदर्शन मिति सहितको पोष्टर सार्वजनिक गर्दै प्रचारको सुरुवात गरेको छ । नया पोष्टरमा चलचित्रका मुख्य नायक पल शाह र नायिका आचल शर्मा स्याड मुडमा देखिएका छन् । यो पोष्टरलाई टौवा क्रियसनले तयार पारेको हो । यो बर्ष पलले एउटा हिट चलचित्र दिइसकेका छन् । चलचित्र ‘म यस्तो गीत गाउछु’ समिक्षात्क रुपामा राम्रो प्रसंसा पाउदै व्यावसायिक रुपमापनि हिट भयो । म्युजिक भिडियोमा आफुलाई अब्बल ठहराइ सकेका चर्चित म्युजिक भिडियो निर्देशक नितिन चन्दको डेब्यु निर्देशनमा बनेको चलचित्र ‘जोनी जेन्टलेम्यान’ प्रदर्शनका लागि करिब १ महिना मात्र बाँकी रहेकाले निर्माणपक्षले राम्रै मिहिनेत गर्नुपर्ने देखिन्छ । ‘म यस्तो गीत गाउछु’ हिट भैसकेकाले पनि पलको क्रेजले ‘जोनी जेन्टलम्यान’लाई फाइदा गर्ने बुझाइ यसको निर्माणपक्षको छ । चलचित्रलाई एनड्रिउ पौडेलले निर्माण गरेका हुन्।

क्रिस्टिना थापालाई भुल्नलाई पिउन सुरु गरे गायक शुभ तामाङ्ले।

Image
संगीत सम्राट गोपाल योन्जनको २१ औ स्‍मृति दिवस तथा ७४ औ जन्मोत्सव को अवसर पारेर "मधुरिमा नेपाल र सास्कृतिक संस्थान को संयुक्त आयोजनामा आज नाचघरको मिनी हलमा बरिश्ठ चलचित्र निर्देशक चेतन कार्किको प्रमुख आतिथ्य तथा प्रदिप बम्जनको अध्यक्ष्यतामा गोपाल योन्जनको काल जयी गीत गाएर सम्पन्न गरिएको छ। स्वर्गिय गोपाल योन्जनको शब्द संगीत तथा युवा गायक शुभ तामाङको स्वरमा रहेको "यो मन भुलाउनलाई"शिर्शक गीत को म्युजिक भिडियो आजकै दिन मा सागर मुभि क्रिएशन यु-ट्युब मार्फत सार्वजनिक गरिएको छ। गायक शुभ तामाङले उक्त गीत २०६२ सालमानै रेकर्ड गरेको भए पनि भिडियो भने अहिले भर्खर मात्र पुरा गरेर स्रोता दर्शक माझ ल्याएका छन। भिडियो मा मोडलद्वय दीपेन्द्र अनील तामाङ् र क्रिस्टिना थापाको उत्कृष्ट अभिनय हेर्न सकिन्छ। भिडियोमा ज्ञानेन्द्र शर्माको छायाकन तथा सागर लामाको सम्पादन तथा निर्देशन रहेको छ। भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्। "मायाको खेल"को भिडियो हेर्न लिन्क खोल्नुहोस्।

'छैठौं म्यूजिक खबर म्यूजिक अवार्ड'क-कसले पाए?

Image
काठमाडौँ। छैठौं म्यूजिक खबर म्यूजिक अवार्ड २०७४ भव्य रुपमा सम्पन्न भएको छ। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित उक्त अवार्ड समारोहलाई म्यूजिक खबर डटकमले आयोजना गरेको हो। समारोहमा गीतसंगीतका विभिन्न ३४ विधामा अवार्ड वितरण गरिएको छ । राष्ट्रियस्तरका विभिन्न कलाकारहरुले उत्कृष्ट ३४ विधामा अवार्ड चुमेका हुन्। करिब पाँच वर्षअघिदेखि आयोजना गरिदैं आएको यस अवार्डमा यसभन्दा अघि पनि राष्ट्रियस्तरका कलाकारहरुले अवार्ड चुम्दै आएका छन्। अवार्डमा म्यूजिक खबर बाल प्रतिभा प्रोत्सान सम्मान, म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार, म्यूजिक खबर सिंगर अफ दि डिकेड, म्यूजिक खबर डायस्पोरा सम्मान समेत प्रदान गरिएको थियो। साथै गीतसंगीतको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका एक पुराना हस्ती गीतकार रत्नशमशेर थापालाई दीर्घ सेवा सम्मान प्रदान गरिनुका साथै जुरी तथा पपुलर लगायतका अवार्ड पनि प्रदान गरिएको थियो। म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

विक्रम शाही र केकी अधिकारीको हुर्रे ।

Image
काठमाडौँ। चलचित्र हुर्रेको आइतबार घोषणा गरिएको छ। राजधानीमा पत्रकार सम्मेलन गरी उक्त चलचित्रको घोषणा गरिएको हो। द याक्का इन्टरटेनमेन्टको प्रस्तुतीमा बन्न लागेको यस चलचित्रलाई यम थापाले निर्देशन गर्न लागेका हुन्। चलचित्रमा अनुप विक्रम शाही, केकी अधिकारी, राजाराम पौडेल, प्रकाश घिमिरे, विजय बराल, अंकित खड्का, संगीता नापीत र उपदेश तिमील्सेनाको मूख्य अभिनय छ। डार्क कमेडी जनराको यस चलचित्रलाई सोनम लामा व्लोन र छिरिङ् दोर्जे लामाले निर्माण गर्न लागेका हुन्। शिव ढकालको छायांकन रहने चलचित्रमा कालि प्रसाद बास्कोटा, राजन राज शिवाकोटीको संगीत रहनेछ। यस्तै राजेन्द्र थापा र कालि प्रसाद बास्कोटाको शब्दलाई मिलन अमात्य, राजन राज शिवाकोटी र कालि प्रसाद बास्कोटाले नै गाउनेछन्। साथै विक्रम स्वारको नृत्य निर्देशन र रोशन भट्टराईको द्धन्द्ध रहने यो चलचिलाई चन्दन दत्तले सम्पादन गर्नेछन्। चलचित्र भदौंबाट फ्लोरमा जानेछ। मायाको खेल को म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

श्रद्दा शाह ठकुरी मोडलिङ् मा अगाडि बड्दै।

Image
उजन नेम्बाङ,काठमान्डौ। नेपाली कलाकारिता र गीत संगीतमा मोह राख्ने र आफ्नो करिएर बनाउन चाहने हरुको संख्यामा कमि छैन बढी नै रहेको छ । अन्य पेशामा लागि रहेकाहरु लाई पनि मोडलिङ्ले तान्ने गरेको छ यस्तैमा एक नाम हो श्रद्दा शाह ठकुरी।उनले केही बर्ष अगाडि देखी मोडलिङ् क्षेत्रमा पाइला टेकेकि छिन।केही आधुनिक गीत हरु र पछील्लो समयका युवा गायक उजन नेम्बाङ्को"तिम्रो याद अझै आउछ"बोलको गीतको म्युजिक भिडियोमा श्रद्दाले जिबन्त अभिनय गरेकी छिन्।भिडियो दर्शकश्रोताले मन पराइ रहेका छन् र राम्रो रेस्पोन्स पनि आइ रहेको उनले बताइन् । पप प्याटर्नको "तिम्रो याद अझै आउछ"बोलको गीतको भिडियो दर्शकश्रोताले मन पराइ रहेका छन् र राम्रो रेस्पोन्स पनि आइ रहेको उनले बताइन्।मोडलिङ उनको सौख भएको कुरा हामीसङको भेट मा बताइन्।चाडैनै श्रद्दाले फेरी उजन नेम्बाङ्को अर्को नयाँ म्युजिक भिडियो मा काम गर्ने कुराको पनि उनले जानकारी दीइन। उनको म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्। "मायाको खेल"को म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

‘ह्याप्पी न्यु इयर’को टिजर सार्वजनिक ।

Image
उजन नेम्बाङ,काठमान्डौ। चलचित्र ‘ह्याप्पी न्यु इयर’ को टिजर सार्वजनिक गरिएको छ । नयाँ वर्षको माहोलमा घटेको एक घटनालाई कथाबस्तु बनाएको ‘ह्याप्पी न्यु इयर’ ले प्रदर्शन मिति सार्बजनिक गर्दै टिजर पनि सार्वजनिक गरेको हो । सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिएको यो चलचित्र अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारेर पुष १४ गते (२९ डिसेम्बर)मा प्रदर्शन हुनेछ । लभस्टोरी जनराको चलचित्रमा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय रहेको छ । देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रमा अस्ट्रेलियन छायांकार बेन्जामिन ड्रेको छायांकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत तथा कुशल थापाको कथा रहेको छ । "मायाको खेल"को म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।